सुर्खेतमा शनिबार राती १२ बजेदेखि ‘स्मार्ट लकडाउन’ गरिएको छ । सुर्खेत प्रशासनले एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएको हो । कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी रोकथाम नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवम् गृह मन्त्रालयको निर्णय संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी शनिबार राती १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म ‘स्मार्