नाइजेरियामा गत वर्ष मात्र बन्दुकधारीहरूले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन् । प्राप्त समाचारअनुसार यहाँका बोको हराम आतंककारीहरूले सन् २०२१ मा मात्र एक हजार १९२ जनाको हत्या गरेका हुन् ।
साथै उनीहरूले गत वर्ष मात्र तीन हजार ३४८ जनालाई अपहरण गरेका थिए । यीमध्ये नाइजेरियाको उत्तर पश्चिमी क्षेत्र कादुनाका बढी नागरिक शिकार भएका हुन् । कादुना प्रान्तको प्रान्तीय सरकारले मंगलवार सो सम्बन्धी रिपोर्ट प्रकाशन गरेको हो ।
साथै गत वर्ष मात्र यहाँका ८९१ जना घाइते भएका छन् । उनीहरूलाई पनि आतंककारीले गोली हानी घाइते बनाएका हु...