हेटौंडा उपमहानगरको 'मिनी अदालत'मा कस्तो छ न्यायिक निरुपणको अवस्था?

हेटौंडा : केही समयअघिमात्र हेटौंडा उपमहानगरपलिका वडा नम्बर–२ मा अन्य जिल्लाबाट विवाह गरि आएकी सरस्वती अधिकारी (नाम परिवर्तन) को लामो समयसम्म उनका श्रीमान र घरपरिवारले विवाह दर्ता गर्न मानेनन्। विवाहदर्ता गर्न उनले पटकपटक पतिलाई आग्रह गरिन्। तर, सरस्वतीका श्रीमान सहित परिवारले विवाहदर्ताको कुरा उठाउँदा उनलाई उल्टै कुटपिट गर्नुका साथै हिंसा गरेपछि सरस्वती…