मार्टिन स्कोरसिजले नेपाली फिल्म ‘डाकिनी’लाई प्रशंसा गर्दै लेखे पत्र

काठमाडौं । बौद्ध धर्मगुरु खिन्से नोर्बु निर्देशित नेपाली फिल्म ‘डाकिनी : लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’लाई विश्व प्रतिष्ठित टोरन्टो फेस्टिभलमा स्क्रिनिङ गर्न हलिउड निर्देशक मार्टिन स्कोरसिजले पत्र लेखेका छन् । मंगलबार ललितपुरमा आयोजित प्रेसमिटमा फिल्मको निर्माण कम्पनी षट्कोण आर्ट्सले यो पत्रबारे खुलाएको हो । ३० जुलाई २०१९ को मितिमा लेखिएको उक्त पत्रमा […]