राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबानमा

अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्।  अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत...

सम्बन्धित सामग्री

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबानमा

काठमाडाैं।हिमाली जिल्ला मनाङमा असोजमै हिमपात भएकाे छ।राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबानमा परेका छन्।खराब मौसमका कारण हवाई उडान अस्तव्यस्त बनेकाे छ।बारा बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १६ पुगेकाे छ।कतार विश्वकपकाे सुरक्षामा टर्कीका प्रहरी खटाइने भएकाे छ।

बाढीले तीन सयभन्दा बढी घर डुबानमा

खजुरा– अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन । अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् ।  बाढी घरभित्र पसेपछि अन्नपात कपडा लत्ता भिजेर […]

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबानमा

बाँके :  अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन। अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका- १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्।बाढी घरभित्र पसेपछि अन्नपात कपडा लत्ता भिजेर क्षति भएको स्थानीय गणेश गुप्ताले बताए।राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयहरू त्रसित भएका छन्। घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थ

दाङमा लगातारको वर्षाका कारण आएकाे बाढीले ९ घर डुबानमा

दाङ – लगातारको वर्षातका कारण दाङको बबई नदीमा आएको बाढीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बगरपुरमा ९ वटा घर डुबानमा परेका छन् । प्रहरीका अनुसार नदीको बीचमा ९ वटा घरमा ३५ जना फसेका छन् । यस्तै तुलसीपुर–१५ मलवारमा ६ वटा घर डुबानमा परेका छन् । घर डुबानमा परेका कारण ६ घर परिवार आफन्तीको घरमा बसेका छन् । यस्तै दाङको देउखुरी क्षेत्रको राप्ती नदीमा आएको बाढीले नदी तटीय क्षेत्र जलमग्न भएको छ । प्रहरीका अनुसार आसपासका केही घरहरू डुबानमा परेको र केहीलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । व...

कैलालीमा बाढीले १५ सय घर डुबानमा, ६ हजार जना प्रभावित

१ असोज, धनगढी । शुक्रबार रातिदेखिको वर्षापछि आएको बाढीले कैलालीमा झण्डै १५ सय घर डुबानमा परेको छ । जिल्लाको पूर्व क्षेत्रमा पर्ने भजनी, लम्कीचुहा, नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका बढी प्रभावित भएको प्रहरीले जनाएको छ । कैलारी गाउँपालिका, चुरे गाउँपालिका र धनगढी उपमहानगरपालिकाका केही वडामा समेत बाढी पसेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका […]

कञ्चनपुरमा ३ सय बढी घर डुबानमा, जनजीवन अस्तव्यस्त

कञ्चनपुर : कञ्चनपुरमा आएको बाढीले ३ सय बढी घर डुबानमा परेका छन्। मोहना, दोदा, बनहरा नदीमा आएको बाढीले ३ सय बढी घर डुबानमा परेका हुन्।बाढीले शुक्लाफाँटा, कृष्णपुर, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा डुबान भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहीले बताए।0उनका अनुसार शुक्लाफाँटा–११ बनहरा शिविरमा २५ घर, वडा नं. १२ दुवाहामा ४ घर, कृष्णपुर नगरपालिका–५ पवित्रा बस्तीमा ६०/७० घर, वडा नं. ४ मा ७०/८० घर, बेलौरी-५ मा ३ घर र लालझाडी-३ मा १००/१५० घर डुबानमा परेका छन्

कैलालीमा बाढीले बगाएर एकको मृत्यु, सय बढी घर डुबानमा

कैलाली : कैलालीमा लगातारको वर्षापछि आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने सय भन्दा बढी घर डुबानमा परेका छन्। जिल्लाको लम्किचुहा नगरपालिका-६ चरेलास्थित गुलरा नदीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको हो। बिहीवार साँझ लुगा धुँदै गरेकी थारुलाई अचानक खोलामा आएको बाढीले बगाएर बेपत्ता…

दोदामा बाढी : तीन दर्जन घर डुबानमा

लालझाडी गाउँपालिका–३ का बल्मी, डुङालगायत गाउँमा गए राति दोदा नदीमा आएको बाढीले तीन दर्जन बढी घर डुबानमा परेका छन् । चुरे क्षेत्रमा भएको वर्षाका कारण नदीमा आएको बाढीले घर डुबानमा परेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा सरेका छन् ।आज बिहान २ः ०० बजेको समयमा नदी बस्तीमा छिरेपछि चौपायासहित स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्नु परेको वडा नं ३ का वडाध्यक्ष टीकाराम चौधरीले बताए । उनका अनुसार बल्मी र डुङाका गरी ४० बढी घर डुबानमा परेका छन् । नदीको पानी घरभित्र पस्दा स्थानीय बासिन्दा

बाढीले भत्कियो पुरानो चन्द्रनहर, सप्तरीका पाँच सय भन्दा बढी घर डुबानमा

जनकपुधाम : लगातार वर्षाको कारण आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ४ स्थित पुरानो चन्द्रनहर भत्किँदा पाँचसय भन्दा बढी घर डुबानमा परेको छ। अमहा, टेंग्रालगायत खोलाको बाढीले दुई ठाउँमा चन्द्रनहर भत्काएको सप्तकोसी गाउँपालिकाका नगरप्रमुख उत्तम गौतमले जानकारी दिए। उनका अनुसार दुई स्थानमा गरि करिब ५० मिटर नहर भत्किएको छ।…

जिता नदीको बाढीले सप्तरीमा झन्डै दुई सय घर डुबानमा

सप्तरी – लगातारकाे वर्षाका कारण जिता नदीकाे धार भत्किँदा सप्तरीको राजविराज नगरपालिका १० कदमाहा टोलका झन्डै दुई सय घर डुबानमा परेका छन् । राजविराज नगरपालिका १० का वडाध्यक्ष सुशील दासले साेमवार (आज) बिहानदेखिकाे बाढीले कदमाहा बस्ती डुबानमा परेको हाे ।  घर–घरमा झन्डै चार/पाँच फीटसम्म पानी जमेको छ । यस्तै खाडो खोलाका कारण राजविराज नगरपालिका १५ का केही घर डुबानमा परेको छ ।  यसैबीच भत्किएको जिता धार निर्माणका लागि खटिसकिएको र बाढी पीडितको उद्धार, राहतका लागि आवश्यक पह...