सुर्खेत : कर्णाली प्रदेश सरकारले गत असोज १ गतेबाट निजी बिमा कम्पनीको सहकार्यमा सामुहिक विपद् दुर्घटना बिमा कार्यक्रम शुरु गरेको छ। संघीय सरकार मातहत रहेको राष्ट्रिय स्वास्थ्य बिमा बोर्ड कर्णालीमा रहे पनि प्रदेश सरकारले समन्वय नै नगरी नाफामूलक निजी बिमा कम्पनीसँग सम्झौता गरेको हो।
प्रदेश सरकारले संघीय सरकारकै मातहत