जब सासुद्वारा अभद्र व्यवहारको शिकार भइन् रेखा

एजेन्सी । बलिउडकी कुनै समयकी चर्चीत अभिनेत्री हुन् रेखा । उनले आफ्नो जीवनमा धेरै उतारचढाव देखिन् । अमिताभ बच्चनसँगको ब्रेकअपपछि उनको जीवनमा आएका थिए बिनोद मेहरा ।

सम्बन्धित सामग्री

बिपी प्रतिष्ठानः लेखाप्रमुखको अभद्र व्यवहारबारे छानबिन समिति गठन

काठमाडौं, साउन ९ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुखले एक जना डाक्टरलाई गालीगलोज तथा अभद्र व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएका जुनियर रेजिडेन्टहरू नियमित काममा फर्किएका छन्। घटनाबारे प्रतिष्ठानले छानविन समिति गठन गरेर कारबाही गर्ने साथै आरोपित लेखा प्रमुख कमल रायमाझीले माफी मागेर भविष्यमा यस्तो घटना नदोहोर्‍याउने प्रतिबद्धता जनाउनेलगायत विषयमा सहमति भएपछि जुनियर रेजिडेन्टहरू […]

कार्यालय प्रमुखले अभद्र व्यवहार गरेपछि कर्मचारीहरू प्रशासनको शरणमा

जुम्ला : आयुर्वेद कार्यालय जुम्लाका प्रमुखले अभद्र व्यवहार गरेको भन्दै सबै जिल्ला प्रशासन कार्यालयको शरणमा पुगेका छन्। प्रमुखलाई कारबाही माग्दै कर्मचारीहरू जुम्ला जिल्ला प्रशासन पुगेका हुन्। जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका आयुर्वेद शाखा प्रमुख देवेन्द्र ठाकुरले कार्यालयमा जथाभावी धम्की तथा गालीगलाैज गरेका उनीहरूले आरोप लगाउँदै प्रमुख जिल्ला अधिकारीलाई संयुक्त निवेदन दिएका  छन्।आयुर्वेद शाखा वडा नम्बर १० का प्रमुख ठाकुरले सबै कर्मचारीमाथि अभद्र व्यवहारलग

महिलामाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ

दाङमा नक्कली फेसबुक आइडी खोलेर अश्लील फोटाे राखी महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १५ निवासी १९ वर्षिय डेविट पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनले विभिन्न समयमा फेक आईडीहरु खोलि महिलाहरुको फोटो राखी फेसबुक, टिकटक मार्फत अश्लिल शब्दहरू लेखी पोष्ट गरी चरित्र हत्या गरेको र सम्झाउन खोज्दा उल्टै पिडितसंग हातपात तथा अभद्र व्यवहार गरेका थिए । पुनलाई असार ६ गते पक्राउ गरी अभद्र व्यवहार गरेको कस...

ज्वाला संग्रौलालगायतलाई अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी

काठमाडौँ । प्रहरी कार्यालयमै महिलामाथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी ज्वाला संग्रौलासहितलाई अभद्र व्यवहारमा मुद्दा चलाइने तयारी भएको छ । अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ । प्रहरीले आइतबार कुटपिट गरेको अभियोगमा सङ्ग्रौलासहित शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ गरेको छ । खुश्बु सिंहले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको […]

उर्लाबारीका मेयर फागोविरुद्ध अभद्र व्यवहारमा मुद्दा

विराटनगर । मोरङ उर्लाबारी नगरपालिका मेयर खड्गबहादुर फागो विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मोरङमार्फत अभद्र व्यवहारमा जाहेरी दर्ता भएको छ ।मेयर फागोसहित उनका भतिजो दुर्गा फागोलाई प्रतिवादी बनाई उर्लाबारी–९ का नारायण भनिने टंकबहादुर बस्नेतले अभद्र व्यवहार कसुरमा जाहेरी दिएका हुन् ।उर्लाबारी–५ घर भएका नगर प्रमुख खड्गबहादुर फागो र  गत चैत ३० गते नगरपालिका परिसरमै बस्नेतलाई निर्घात कुटपिट गरेको मेयर फागो र उनको भतिजोलाई आरोप लाग्दै आएको छ । ‘उर्लाबारी–५ का विष्णुप

शंकास्पद रुपमा भेटिएका वडाअध्यक्ष र महिलामाथि अभद्र व्यवहारमा अनुसन्धान

बैतडी : शंकास्पद रुपमा भेटिएका बैतडीको दोगडाकेदार गाउँपालिका-७ का वडा अध्यक्ष भरत महरामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले अनुसन्धान थालेको छ।अभद्र व्यवहार गरेको जाहेरी आएपछि प्रहरीले सोमबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर अनुसन्धान शुरु जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।सोही गाउँपालिका–६ की एक एकल महिलाको घरमा चैत्र १२ गते शंकास्पद रुपमा भेटिएका महरालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। तिनै महिलासँग चैत ५ गते

छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्। तीन छात्राले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। पाण्डेलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको नायब उपरीक्षक रिमालको भनाइ छ।

छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

हेटौंडा । विद्यालयमा अध्ययनरत छात्रामाथि अभद्र व्यवहार गरेको अभियोगमा मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु माध्यमिक विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शिक्षक किरण पाण्डेलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीका आधारमा पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बुधबार विद्यालयका तीनजना छात्राले आफुलाई अभद्र व्यवहार गरेको भनी शिक्षक पाण्डेविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर

सपना रोका मगरलाई अभद्र व्यवहार गरेको अभियोगमा बस्नेत पक्राउ

काठमाडौं : विश्वको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरमाथिको अभद्र व्यवहार मुद्दामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। मगरको उजुरीको आधारमा प्रहरीले विनयजङ्ग बस्नेतलाई पक्राउ गरेको हो। बस्नेतलाई नयाँ बसपार्कबाट पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए। मगरले आइतवार महानगरीय प्रहरी परिसर काठमाडौंमा बस्नेतविरुद्ध उजुरी दर्ता…