देश नेता र कर्मचारीले मात्र बिगारेको होइन, इन्जिनियरको पनि भूमिका छ : मेटमणि चौधरी

काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरू विदेश पलायन हुन नहुने बताएका छन् । बुधबार पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीहरूसँग मन्त्री कार्यक्रमअन्तर्गत भएको सहरी विकास विषयक अन्तरक्रियामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरहरू विदेशिन नहुने बताएका हुन् । इन्जिनियरिङ क्याम्पस भर्ना गर्नुअघि नै विदेश जाने मनोविज्ञान बोक्ने गरिएको भन्दै उनले त्यस्तो मनोविज्ञान त्याग्न विद्यार्थीहरूलाई आग्रह गरे । उनले...

सम्बन्धित सामग्री

राज्यलाई ट्रयापमा पार्नेहरुलाई छोड्दिनँ : मन्त्री मेटमणि चौधरी

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले राज्यलाई ट्रयापमा पार्ने गिरोहहरुलाई नछोड्ने बताएका छन् । हिजो साँझ योहो टेलिभिजनबाट प्रशारण भएको योहो बहसमा बोल्दै मन्त्री चौधरी सो धारणा राखेका हुन् । ‘आफू मन्त्री भइसकेपछि तपाईँलाई मन्त्री मैले बनाएको हुँ । फेरि पनि मन्त्री बनाउँछु सम्म भन्न केही मान्छे आएका थिए । भनेपछि बुझ्नुस् देश कसरी […] The post राज्यलाई ट्रयापमा पार्नेहरुलाई छोड्दिनँ : मन्त्री मेटमणि चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

प्रधानमन्त्री,मन्त्री इमान्दार भएर मात्रै पुग्दैन: मेटमणि चौधरी

काठमाडौं।शहरी विकासमन्त्री मेटमणि चौधरीले आफू मन्त्री रहँदासम्म इमान्दाररुपमा काम गर्ने बताएका छन्।उनले देश जोगाउनको लागि सबैलाई आफ्नो तर्फबाट योगदान गर्न पनि आग्रह गरेका छन्।उनले यो मुलुकलाई बनाउने हो भने प्रधानमन्त्री,मन्त्री इमान्दार भएर मात्रै पुग्दैन, सबै नागरिक र कर्मचारी पनि इमान्दार हुनुपर्ने बताए।

नेता घमण्डी बन्दा देश बनेन : मेटमणि चौधरी

काठमाडौं । नव नियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले नेताहरू घमण्डी भएकाले देश अघि बढ्न नसकेको दाबी गरेका छन् । सोमबार पद तथा गोपनीयताको सपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले मुलुक चलाउने मान्छे घमण्डी भएसम्म देश अघि बढ्न नसक्ने बताए । मन्त्री चौधरीले सबैले आफ्नो ठाउँबाट सकेजति देश विकास गर्न सहयोग गर्नुपर्ने बताए । उनले...

ओलीलाई अध्यक्ष राखिरहे एमाले धूलोपिठो हुन्छ– मेटमणि चौधरी

काठमाडौं। नेकपा एमालेका नेता मेटमणि चौधरीले अध्यक्षमा केपी शर्मा ओली रहिरहे सिंगो एमाले धूलोपिठो हुने बताएका छन्। एमाले धूलोपिठो भएमा सिंगो कम्युनिष्ट आन्दोलन सकिने उनको भनाई थियो। देश, संविधान र कम्युनिष्ट आन्दोलनको खातिर ओली बिनाको एमाले निर्माणमा जुट्नुपर्ने भन्दै माधवकुमार नेपाल समूहमा रहेका चौधरीले सके ओलीलाई हटाएर एकता जोगाउने नसके४०प्रतिशत सदस्य पुर्याएर अर्को पार्टी बनाउने आफूहरुको स्पष्ट बटमलाइन रहेको बताए।