'टेरिफाइड' मानसिकताले संसद विघटन, केपी ओलीका विरुद्ध आन्दोलनको आँधी हुरी आउने निश्चित छ : लीलामणि पोखरेल(वार्ता)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादको 'क्लाइमेक्स' संसद विघटनसम्म पुग्यो। प्रधानमन्त्री केपी ओली समूह संसद विघटनलाई बचाउ गर्दै शक्ति प्रदर्शनमा लाग्दा नेकपाकै अर्को समूह पुष्पकमल दाहाल प्रचण्ड- माधव नेपाल ओलीलाई जसरी पनि पराजित गर्ने रणनीतिमा छन्। संसद विघटनपछि अन्यौलता बढिरहेका बेला निर्वाचन आयोग र सर्वोच्च अदालततिर दलहरुको ध्यान केन्द्रित…