नक्कली शरणार्थी बनाएर ठगी प्रकरणमा थप आरोपी खोजी गर्दै प्रहरी

काठमाडौं, २२ बैशाख । प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ। पक्राउ पुर्जी जारी भएका आरोपी सम्पर्कविहीन भएपछि खोजी तथा अनुसन्धानमा विशेष सावधानीका साथ टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। जाहेरीमा नाम किटान गरिएका कतिपय व्यक्तिका बारेमा थप प्रमाण सङ्कलन गर्ने तथा […]

सम्बन्धित सामग्री

नक्कली शरणार्थी प्रकरणमा उच्च अदालतमा सुनुवाइ अघि बढेन

१८ असोज, काठमाडौं । थुनामा रहेका आरोपितहरुमध्ये एकजनाको कैफियत प्रतिवेदन नआएको भन्दै उच्च अदालत पाटनले बिहीबार पनि नक्कली शरणार्थी प्रकरणका आरोपितहरुको निवेदनमाथि सुनुवाइ गरेन । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि सुनुवाइ अघि बढाउदै गर्दा एकजना आरोपितको जिल्ला अदालत काठमाडौंबाट आएको आदेश नभेटिएपछि इजलासले पुन मगाउने आदेश गरेर बिहीबार मुद्दा सुनुवाइ अघि बढाएन । न्यायाधीशहरु श्यामजी […]

उच्च अदालत जान थाले नक्कली शरणार्थी प्रकरणका आरोपिहरू

२१ असार, काठमाडौं । आफूहरुलाई गलत रुपमा थुनामा राखिएको दाबी गर्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका आरोपितहरु उच्च अदालत पाटन गएका छन् । उनीहरुले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा छुटाउन आदेश जारी हुनुपर्ने माग गरेका छन् । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश […]

नक्कली शरणार्थी प्रकरण : बहस मोडियो जाहेरीकर्ता गजेन्द्रतिर

२५ जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणको थुनछेक बहसमा विहीबार दाङका सन्देश शर्माको पक्षबाट बहस गर्ने पालो आयो । कानून व्यवसायीहरु उनीभन्दा पनि पहिलो जाहेरीकर्ता गजेन्द्र बुढाथोकीमा केन्द्रित भए । उनीहरुको एकै स्वरमा तर्क थियो, ‘दाङमा ठगी मुद्दा चलेको व्यक्ति कसरी पीडित हुनसक्छ ?’ सन्देशको बचाउका लागि कानुन व्यवसायीहरुले जाहेरीकर्ता गजेन्द्र बुढाथोकीमाथि प्रश्न उठाउनुको खास […]

नक्कली शरणार्थी प्रकरणको छानबिनमा सरकारले हस्तक्षेप गर्नु हुँदैन : नेता खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नक्कली शरणार्थी छानबिनमा सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताउनुभएको छ । काठमाडौँ सिन्धुपाल्चोक सम्पर्क कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा आफ्नो पार्टीले साथ नदिने बताउनुभयो । उक्त घटनाको निष्पक्ष छानबिनमा सरकार संवेदनशील हुनुपर्नेमा जोड दिँदै सङ्गठित अपराधका रूपमा …

‘नक्कली शरणार्थी प्रकरणमा नाम जोडेर चरित्रहत्या गर्न खोजियो’

म्याग्दी : गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले केही व्यक्तिले ‘नक्कली शरणार्थी’ प्रकरणमा आफ्नो नाम जोडेर चरित्रहत्या गर्न खोजेको बताएका छन्। राजनीतिक र व्यक्तिगत प्रतिशोधका कारण यस्तो गरिएको उनको भनाइ छ।नेकपा माओवादी केन्द्र म्याग्दीको पार्टी कार्यालयमा शनिबार जुग्जालीले केही अनलाइनले प्रकाशन गरेको नक्कली शरणार्थी बनाई अमेरिका पठाउन पैसा लिएको भन्ने समाचार खण्डन गरेका हुन्।आधिकारिक पुष्ट्याइँ, प्रमाण र तथ्यविना आफ्नो नाम र तस्विर प्रयोग गरी केही अनलाइनले प्रकाशन गरेक

नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले खाेले मुख

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैलाई पनि छुट नदिइने दृढता व्यक्त गर्नुभएको छ । उहाँले कोही कसैको दबाबमा नपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाडिने बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको थियो । त्यसलगत्तै सिंहदरबारमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा […]

नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा हाइप्रोफाइल तानिदै

काठमाडाैं । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणले लहरो तान्दा पहरो थर्किने अवस्था देखिएको छ । पूर्वमन्त्री तथा बहालवाला सांसद टोपबहादुर रायमाझी, तात्कालिन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा.इन्द्रजित राई र सचिव टेकनारायण पाण्डे तानिएपछि हाईप्रोफाइलको साँठगाँठ देखिएको हो । पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले अन्य पात्रको खोजी गरिरहेको जनाएको छ । प्रहरीको अनुसन्धानमा भुटानी […]