होटल संघ पोखराको अधिवेशन सम्पन्न, अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध

न्युज अफ नेपाल, कास्की । पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन् । उनी होटल साकुराका सञ्चालक हुन् । यस अघि उनी संघको प्रथम उपाध्यक्ष थिए । संघको शुक्रवार पोखरामा सम्पन्न २० औँ अधिवेशन तथा ४० औँ साधारण सभाले आगामी दुई बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक […]

सम्बन्धित सामग्री