https://www.onlinekhabar.com/2020/02/834979

२६ माघ, काठमाडौं । काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा जोड्ने गरी साइकल लेन बनाइने भएको छ । त्यसका लागि योजना बनिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । सम्पदालाई पर्यटक आकर्षणको केन्द्र बनाउने …