एक्लाएक्लै भिड्दै ६ मधेसी दल

काठमाडौं, बैशाख १३ । तराईमधेस केन्द्रित ६ दल एक्लाएक्लै स्थानीय तहको निर्वाचनमा भिड्ने भएका छन्। ती दलबीच देशैभरि कतै पनि आपसी तालमेल छैन। उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन सोमबार जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), जनता प्रगतिशील पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले एक्लाएक्लै उम्मेदवारी दिएका छन्। […]

सम्बन्धित सामग्री

किन आए उपेन्द्र यादव सप्तरी?

संविधानसभाका दुइटै निर्वाचन उपेन्द्र यादवले मधेसी जनअधिकार फोरमका अध्यक्षका हैसियतले लडे। यसपालि संघीय समाजवादी फोरमका नाममा भिड्दै छन्। पहिला मोरङ र सुनसरीबाट प्रतिस्पर्धा गरेका उनी यसपालि सप्तरी आइपुगेका छन्। भूमि र भूमिका बदल्दै राजनीतिमा छलाङ मारिरहेका यादवको आगमनले सप्तरी २ मा चुनावी माहोल तताएको छ। राष्ट्रिय व्यक्तित्व बनेका उनीसँग प्रतिस्पर्धा गर्न अन्य दल र उम्मेदवारले…