सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा प्रहरीले १०० थानभन्द्या बढी अक्सिजन सिलिण्डर संकलन गरेको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सक्रियतामा अक्सिजन सिलिण्डर संकलन गरिएको हो।कोरोना संक्रमण तीब्र गतिमा फैलिएसँगै सोलुखुम्बुमा अक्सिजनको अभाव हुन नदिने गरी तयारीमा जुटेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सोलुखुम्बुले जनाएको छ। जिल्लावासीले अक्सिजन नपाएर ज्यान गुमाउनु नपरोस् भनि तयारीमा जुटेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए ।उनका अनुसार ३० वटा खाली सिलिण्