जुम्ली खस भाषाको अभिलेखिकरण गरिँदै

जुम्ली खस भाषाको अभिलेखिकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण गर्न प्रक्रिया थालेको हो  ।खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिलेसम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा दर्ता भएको नभेटिएपछि स्थानीय सरकारले अभिलेखीकरण गर्न पहल समेत थालेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने,‘खस भाषा आयोगमा लिपिबद्ध गर्न पहल सुरू भएको छ । आयोगको टोली जुम्लाको सिंजामा पुगेर पाँच वटा खस लिपीको मानक प्रमाणित गरेको छ ।’  अध्यक्ष धि

सम्बन्धित सामग्री

भाषा आयोगको अभिलेखमा छैन जुम्ली खस भाषा

नेपाली भाषाको उद्गम थलो जुम्लाको सिंजा उपत्यकालाई मानिन्छ । यहाँको खस भाषा नेपाली भाषाको माउ भाषा हो । यहाँ बोलिने भाषालाई खस भाषा भनिन्छ । नेपाली भाषाको भाषिका मानिएको खस भाषा आज...