काठमाडौं नयाँ निर्वाचनका निम्ति उम्मेदवारी दर्ता भएसँगै आर्थिक क्षेत्रमा देशको ‘नयाँ अर्थमन्त्री को बन्ला ?’ भन्ने विषयमा विभिन्न अड्कलबाजी हुन थालेको छ । देशको आर्थिक अवस्था संकटबाट गुज्रिरहेकाले अर्थतन्त्र हाँक्ने व्यक्तिका विषयमा चासो बढेको हो । राष्ट्रिय ढुकुटीको तालाचाबी बोक्ने राजनीतिक पद ‘अर्थमन्त्री’ आफैँमा आकर्षणको पद मानिन्छ । तथापि, यसपटक अन्तर्राष्ट्रियरूपमै आर्थिक संकट बढ्दै गएको […]