अमेरिकामा नेपालको पर्यटन प्रवद्र्धनका क्षेत्रमा विभिन्न श्रृजनात्मक कामहरु भइरहेका छन् । रेष्टुरेण्टको मेनुमा नेपालकाबारेमा उल्लेख गर्नेदेखि भित्तामा नेपाली कला संस्कृति झल्काउने कलाहरु प्रदर्शन गर्ने लगायतका कैयन श्रृजनात्मक काम भइरहेको सन्दर्भमा स्टोर, गाडी र रेष्टुरेण्टमा टाँस्नका लागि स्टीकर बनाउन नयाँ प्रयास सुरु गरिएको छ । अमेरिकाका विभिन्न शहरहरुमा नेपाल चिनाउने उद्देश्यले नेपालको पर्यटन प्रबर्धन गर्न आफ्नो […]