गजुरी – धादिङ जिल्लामा ज्वालामुखी गाउँपालिका, नीलकण्ठ गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा कुमाल समुदायको वसोवास रहेको छ । त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने नेपालकै ठूलो टार सल्यानटारका आदिवासी समुदाय कुमाल र दराई हुन् । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ र २ मा पर्ने सल्यानटार कुमालहरुको वाहुल्य क्षेत्र हो । त्यही कुमाल समुदायबाट वैशाख ३० गते हुन गइरहेको स्थानीय […]