प्रभावकारी हुन सकेन परिवार नियोजन कार्यक्रम

काठमाडौं । सरकारले परिवार नियोजनसम्बन्धी कार्यक्रम सञ्चालन गरेपनि अपेक्षाकृतरुपमा प्रभावकारी भएको पाइएको

सम्बन्धित सामग्री

किन प्रभावकारी हुन सकेन परिवार नियोजन कार्यक्रम ? :: Pahilopost.com

कल्पना पौडेल काठमाडौँः सरकारले परिवार नियोजनसम्बन्धी कार्यक्रम सञ्चालन गरेपनि अपेक्षाकृतरुपमा प्रभावकारी भएको पाइएको छैन। सरकारी तथ्यांकअनुसार १५ देखि १९ वर्ष उमेर समूहका जम्मा १९ प्रतिशत विवाहित किशोरीले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने गरेका छन्। विभिन्न जिल्ला, विकटमा रहेका स्वास्थ्य संस्थामा अहिले पनि सहजरुपमा परिवार नियोजनका साधन पाइँदैनन्। पर्याप्त