काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जस्तोसुकै संकट आएपनि वीर अस्पतालका बिरामीको खाना, खाजा खर्च कटौती नगर्न निर्देशन दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीसँग आज (बिहीबार) सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । ‘अस्पतालका बिरामीको खाना र खाजा खर्च कटौती भएको सुन्दा मलाई निकै दुख […]