५० हजार लिएर मियाँको हत्या गरेको खुलासा

पर्सा– पर्सामा मृत फेला परेका मुख्तार मियाँको हत्या भएको खुलेको छ । वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा गत २२ पुसमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक मियाँको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । आपसी झगडामा मियाको हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । भारतको बिहार राज्य वैशाली […]

सम्बन्धित सामग्री

भारतीय दम्पतीबाट तीन नेपाली वृद्धाको हत्या

एक भारतीय दम्पतीले नेपालका विभिन्न तीन जिल्लाका तीन वृद्धाको शृंखलाबद्ध हत्या गरेको खुलासा भएको छ । भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनी श्रीमती शिवा परियारले शृंखलाबद्ध हत्या गरेका...

सम्पत्तिको लोभमा छोरा र ज्वाइँ मिलेर बुबाको हत्या

गत ९ पुसमा गोली प्रहार गरी हत्या गरिएका धानुकधारी दासको हत्या उनकै छोरा र ज्वाइँले गराएको खुलासा भएको छ । प्रहरीका अनुसार सम्पत्तिको लोभमा २१ वर्षीय छोरा प्रदीप दास र ३४...

स्वयम्भूमा मृत भेटिएका युवाकाे हत्या भएको खुलासा

काठमाडाैं । काठमाडौँको स्वयम्भूमा मृत अवस्थामा भेटिएका एक व्यक्तिको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार यही वैशाख २ गते काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुका २५ वर्षीय नरेश गौतम मृत भेटिएका थिए । अनुसन्धानका क्रममा उनलाई केही व्यक्तिले कुटपिट गरी हत्या गरेको खुलेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी […] The post स्वयम्भूमा मृत भेटिएका युवाकाे हत्या भएको खुलासा appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाल्पामा तीन जनाको समूहले महिलाको हत्या गरेको खुलासा

दुई साताअघि पाल्पामा मृत फेला परेकी एक बृद्ध महिलाको तीन जना पुरुषले हत्या गरेको प्रहरीले खुलासा गरेको छ । गत पुस २३  गते विहान तानसेन नगरपालिका–६, कन्सरेकी ६५ बर्षीया सरस्वती देवी घर्तीमगर घरदेखि तलको भिरमा मृत फेला परेकी थिइन् । त्यस दिन विहान उनका कान्छा छोरा गणेश घर्तीमगरले आफ्नो घरबाट आमाका लागि चिया लिएर आउँदा आमा घरमा थिइनन् ।विस्तारा र ढोका रक्ताम्मे देखेपछि खोज्दै जाँदा उनले तल भिरमा मृत फेला पारेका थिए ।  छोराको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा तीन जनाको स

म्यानमारमा सेनाद्वारा ४० पुरुषको क्रुर यातनापछि सामुहिक हत्या

बेलायती समाचार संस्था बीबीसीले गरेको एक अध्ययनमा ४० भन्दा बढी पुरुषको सामुहिक हत्या भएको खुलासा भएको हो ।

सत्ता पाउनेबित्तिकै तालिबानले हजाराहरूको हत्या गरेको खुलासा

तालिबानले अफगानिस्तानमा कब्जा गरेलगत्तै देशको मध्यभागमा रहेको दायकुंडी प्रान्तमा हजारा समुदायका १३ जनाको हत्या गरेको खुलासा भएको छ ।  मर्नेहरूमा १७ वर्षीया एक किशोरी पनि थिइन् ।  अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलको रिपोर्टमा यो खुलासा भएको हो ।  गत अगस्ट ३० मा लगभग ३०० तालिबान लडाकूले खिद्र जिल्लामा अफगान सुरक्षा फौजमा रहेका हजाराहरूको हत्या गरेको रिपोर्टमा उल्लेख छ ।  मंगलवार प्रकाशित रिपोर्टअनुसार, सुरक्षाफौजका मानिसलाई नदीको किनारमा लगियो । उनीहरूले आत्मसमर्पण गरे...

पञ्जशीरमा तालिबानले कम्तीमा २० जनाको हत्या गरेको खुलासा

अफगानिस्तानको पञ्जशीर उपत्यकामा तालिबानले कम्तीमा २० सर्वसाधारणको हत्या गरेको बीबीसीले खुलासा गरेको छ । पञ्जशीर उपत्यकामा तालिबान र विपक्षी बीच झडपको स्थिति छ । उक्त उपत्यकामा सञ्चारका सबै माध्यम काटिएका छन् तसर्थ यहाँको स्थितिबारे यकिन जानकारी प्राप्त गर्न गाह्रो छ तर बीब्ीसीले आफूसँग यसको प्रमाण भएको दाबी गरेको छ ।बीबीसीद्वारा प्राप्त फुटेजमा पञ्जशीरको एक धुलाम्मे सडकमा सैनिक पोसाक लगाएका एक व्यक्तिलाई तालिबान लडाकूले घेरिरहेको देख्न सकिन्छ । ती व्यक्तिमाथि बन्दुक प्रहार गरिन्छ र उनी भुइँमा लड