कोटेश्वरमा रोकिराखेको ट्रकसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

कोटेश्वरमा रोकिराखेको ट्रकसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बिहान कोटेश्वरको आकाशेपुल नजिक बालकुमारीबाट कोटेश्वरतर्फ आउँदै गरेको प्र.३–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल ट्रकसँग ठोक्किएको थियो ।ना.६ख १३५८ नम्बरको ट्रकमा ठोक्किएर मोटरसाइकल चालक भक्तपुर ठिमी नगरपालिका–४ घर भएका ३५ वर्षीय सुरज खलाको मृत्यु भएको ट्राफिक महाशाखाका एसपी संजिव शर्माले रातोपाटीलाई बताए ।  ट्रक रोकेर राखेको दिशातर्फबाट आएर मोटरसाईकल ठोक्किएको थियो । मोटरसाइकल चालकको सिनामंगल स्थित

सम्बन्धित सामग्री

कैलालीमा छाडा गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

कैलालीमा छाडा गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भीमदत्त नगरपालिका–२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ।...

पनौतीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२२ जेठ, बनेपा । पनौती-बनेपा सडकखण्डअन्तर्गत पनौती नगरपालिका–५ आइटी पार्क नजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ । शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा७३प ७५०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक नारायण थापाले बताए । उनका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका–६ बस्ने […]

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इलाममा आज ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा आइतबार साँझमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।...

दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको राधेराधेमा भएको दुर्घटनामा परी एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ।...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३० पुस, बुटवल । रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भैरहवाको बुद्धचोकमा युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले लु.१८ प ५७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी मोहन खांणले बताए । तीव्र गतिको […]