काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शको शिष्टाचार भेटवार्ता राष्ट्रपतिको कार्यालय शीतल निवासमा शुरु भएको छ ।
राष्ट्रपति भण्डारीसँग आज अपराह्न चार बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता शुरु भएको हो । यसैगरी आज बिहान ९ः३० बजे चिनि...