महेश्वर पन्तको ‘बौलाको डायरी’ उपन्यासको परिचर्चा

साहित्यकार महेश्वर पन्तको ‘बौलाको डायरी’ उपन्यासको परिचर्चा भएको छ। काठमाडौं बत्तिसपुतलीस्थित तृप्त रेस्टुराँमा आयोजित कार्यक्रममा साहित्यकार खेमराज पोखरेलले उपन्यासको परिचर्चा गरेका थिए।...