गलवान उपत्यकामा चिनियाँ सैनिकको नियन्त्रणमा रहेका १० भारतीय सैनिक रिहा भएका छन्। एक लेफ्टिनेन्ट कर्नेल, तीन मेजरसहित १० जनालाई चिनियाँ सेनाले छाडेको हो।
भारत र चीनको सीमामा दुई देशका सैनिक भिड्दा २० भारतीय सैनिकको मृत्यु भएको थियो। भारतले चिनियाँ सैनिक पनि मारिएको दावी गरेको भए पनि त्यसको पुष्टि गर्न