परराष्ट्र नीतिमा अब्बल भन्दै कविता नेपालीले राजन भट्टराईलाई मागिन् भोट

काठमाडौं । आम चुनाव नजिकिँदै जाँदा कलाकारिता क्षेत्रका चर्चित सेलिब्रिटीहरु पनि विभिन्न पार्टीको पक्षमा खुल्न थालेका छन् । केही सेलिब्रिटीले चाहिँ पार्टीभन्दा पनि नेताहरूलाई नै औँल्याएर भोट माग्ने नयाँ सिलसिला सुरु भएको छ । यो पंतिमा मिसिएकी छिन्, चर्चित डान्सर कविता नेपाली । हालै एउटा ट्रेडमिल डान्सबाट भाइरल बनेकी कविताले टिकटकमार्फत काठमाडौं ४ मा एमाले […]