तिरुमाला, ९ पुस : श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्ष र उनकी धर्मपत्नी शिरान्ती राजपाक्षले शुक्रबार तिरुमालाको प्रसिद्ध पहाडी वेंकटेश्वर स्वामीको मन्दिरमा पूजा-अर्चना गरेका छन् । उनीहरू हाल भारतको तीर्थयात्रामा छन् । यसअघि मन्दिरको महाद्वारम आइपुग्दा उनलाई तिरुमाला तिरुपति देवस्थानमका संयुक्त कार्यकारी अधिकृत वीरब्रह्मम र प्रमुख सतर्कता र सुरक्षा अधिकारी गोपीनाथ जट्टीले स्वागत गरेका थिए । मन्दिर […]