मण्डनदेउपुरमा बजेट प्राथमिकता, ‘मण्डन शहरी पूर्वाधार’ दीर्घकालिन विकासको मार्गचित्र

होम चौंलागाई, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला संघीय राजधानी काठमाडौं नजिकको बैकल्पिक शहरी सम्भावनाको जिल्ला हो । यहाँ बनेपा, धुलिखेल, पनौती नमोवुद्ध, पाँचखाल र मण्डनदेउपुर सहित ६ ओटा नगरपलिका र चौंरीदेउराली, भुम्लु, तेमाल, रोशी, बेथानचोक, महाभाारत र खानीखोला सहित ७ गाउँपालिका रहेका छन् । ती १३ तह मध्येको सबैभन्दा पछि अर्थात स्थानीय तहको पुनःसंरचना हुने बेला […]

सम्बन्धित सामग्री

कर्णालीको बजेटमा स्वास्थ्य प्राथमिकतामा

कर्णाली प्रदेश सरकारले कोरोना भाइरसको महामारीको तत्कालीन चुनौतीको सामना गरी दीर्घकालीन विकासको मार्गचित्र तय गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । आर्थिक वर्ष २०७७÷०७८ को विनियोजन विधेयक प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आगामी बजेटमा स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्ने बताए । उनले महामारीबाट कर्णालीबासीलाई सुरक्षित राख्न स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार स्थायी पूर्वाधारको समेतको विकास विकास गर्ने र अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्य सामग्रीको उपलब्धता र सहज आपूर्तिको व्यवस्था मिलाउँदै यसको रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारको उचित प्रबन्ध मिलाइने बताए ।