५ चैत, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले १० बुँदे धुलिखेल घोषणापत्र सार्वजनिक गरेको छ । प्याब्सनले निजी शिक्षण संस्थाहरूले विद्यालय प्रयोजनका लागि प्रयोगमा ल्याउने कम्प्युटर, शिक्षण सामग्री, सवारी साधनलगायत विद्यालयको जग्गा खरिद, भवन निर्माण गर्दा लाग्ने सरकारी दस्तुरमा छुट प्रदान गरिनुपर्ने उल्लेख गरेको छ । त्यस्तै माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको […]