काठमाडौँ । नेपाल आयल निगमले रिक्त पदमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । निगमले बुधवार सूचना जारी गर्दै रिक्त रहेको पदहरूमा खुला, आन्तरिक र ज्येष्ठता तथा कार्य सम्पादन मूल्याङ्कनमार्फत कर्मचारी पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको हो । निगमले खुला प्रतियोगिताबाट पदपूर्तिका लागि विभिन्न सेवा समूहमा रिक्त रहेका १७ पदका लागि कर्मचारीको माग गरेको […]