अमेरिकाको ओहियोमा पनि चल्यो गोली, एफबीआइ पुग्यो घटनास्थलमा :: Pahilopost.com

अमेरिकाको ओहियो राज्यको डेटन राज्यमा अन्धाधन्धु गोली चलेको बीबीसीले उल्लेख गरेको छ। सो घटनामा धेरै मानिसलाई गोली लागेको हुनसक्ने अनुमान गरिएको छ। घाइतेहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ। अमेरिकाको टेक्ससको एक सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार भएको केही घण्टा नबित्दै ओहियोमा समेत गोली चलेको हो। टेक्ससमा भएको गोली प्रहारबाट