स्थलमार्गबाट हुम्ला पठाउनुपर्ने एक हजार दुई सय क्विन्टल चामल नेपालगन्जमा रोकिएको छ।
ढुवानीको जिम्मा पाएको एलवी सप्लायर्सले समयमा ढुवानी नगर्दा चामल नेपालगन्जमा रोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जका प्रमुख रामशरण...
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वर्षायाममा देशको कुनै पनि भूभागमा खाद्यान्न अभाव हुन नदिने गरी गृहकार्य भएको बताएको छ ।मन्त्रालयमातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरूमा...
काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँकतै खाद्यान्न अभाव नहुने जनाएको छ। देशभरको गोदाममा खाद्यान्न मौज्दात रहेको, थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार हाल काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा ३६ हजार तीन सय ५६ क्विन्टल खाद्यान्न मौज्दात छ। अतिदुर्गम तथा […]
दैलेखमा पछिल्लो एक महिनादेखि सहुलियतमा बिक्री गर्ने खाद्यान्न अभाव भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेठ ८ देखि सहुलियतको खाद्यान्न बिक्री बन्द गरेको छ।
खाद्यको दैलेख शाखामा अहिले ३३५...
किमाथाङ्का – सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ। कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथाङ्का नाका तीन वर्षअघि बन्द गरेको थियो। नाका बन्द भएपछि चीनतिर बाट खाद्यान्न आयात हुन नसक्दा भोटखोलामा खाद्यान्न अभाव भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए। भोटखोलामा आलु, कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ। उत्पादित खाद्यान्नले अधिकांश […]
काठमाडाैं । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथाङ्का नाका तीन वर्षअघि बन्द गरेको थियो । नाका बन्द भएपछि चीनतिर बाट खाद्यान्न आयात हुन नसक्दा भोटखोलामा खाद्यान्न अभाव भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो । भोटखोलामा आलु, कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ । […]
२३ फागुन, विराटनगर । संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा खाद्यान्न अभाव भएको छ । निरन्तर परेको हिउँ नपग्लिएका कारण भोटखोला गाउँपालिकाको माथिल्लो क्षेत्र किमाथांका, थुदाम, रिदाक र छुमसुर जाने बाटो अवरुद्ध छ । र खाद्यान्न ढुवानी हुन सकेको छैन । चीनतर्फको नाका बन्द रहेको र नेपालतर्फको बाटो हिउँले ढाकेर अवरुद्ध भएका कारण २२१ घरमा खाद्यान्नको समस्या […]
दार्चुला । सडक सञ्जालसँग नजोडिएको अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । गत वर्षको खडेरीका कारण उत्पादन घटेसँगै यस वर्ष गाउँपालिकामा खाद्यान्न अभाव भएको हो । सात हजार जनसङ्ख्या रहेको गाउँपालिकाका अधिकांश बस्ती भिरालो पाखो छ । ‘पाखो जमिनमा उत्पादन भएको अन्नले तीन महिना पनि खान पुग्दैन’, अपि हिमालका स्थानीय प्रेमसिंह कार्कीले भने, ‘अहिले […]
२० पुस, काठमाडौं । झण्डै दुई सातादेखि लकडाउन गरिएको चिनियाँ सहर सियानमा खाद्यान्न अभाव हुन थालेको छ । खाद्यान्न अभाव हुन थालेपछि उक्त सहरका बासिन्दाले वस्तु साटफेर गर्न थालेका छन् । डिसेम्बर २३ गतेदेखि लकडाउन गरिएको सियानमा पछिल्ला दिन खाद्यान्न अभाव भएपछि चिन्तित बनेका मानिसहरूले आपसमा सामान साटफेर (बार्टरिङ) गर्न थालेको बीबीसीले जनाएको छ । […]
सरकारको फितलो तयारी र बेवास्ताका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ। कर्णालीलगायतका दुर्गम स्थानमा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमा चामल पाउन सकेका छैनन्।...