कुनै बेला संसद् अधिवेशन अन्त्य हुँदा सत्ता–विपक्षबीच एक–आपसमा शुभकामना आदान–प्रदान गरिन्थ्यो । पार्टीका प्रमुख नेताहरू सांसदहरूलाई अर्काे अधिवेशनमा आउँदा जिल्ला र जनताका समस्या अझ उजागर गर्न सफल हुनु भन्ने निर्देशन मिल्थ्यो । अनि संसद्बाटै अधिवेशन अन्त्य भएको घोषणा हुन्थ्यो । संसद् चलिरहँदा सदनमा जे-जस्तो आरोप…