लागूऔषध र मुद्रा अपचलन मुद्दामा प्रवर्तन निर्देशनालयले बोलायो अभिनेत्री रकुल प्रीतलाई

एजेन्सी । प्रवर्तन निर्देशनालय (ईडी)ले लागूऔषध र मुद्रा अपचलन मुद्दामा दक्षिण भारतीय अभिनेत्री रकुल प्रीत सिंहलाई पत्र पठाएको छ। भारतीय सञ्चार माध्यमका अनुसार रकुललाई ईडीले दुई फरक मुद्दामा पठाइएको छ । ईडीका अधिकारीहरूका अनुसार रकुललाई लागूऔषध र मुद्रा अपचलन मुद्दामा सोधपुछको लागि बोलाएको हो । उनलाई डिसेम्बर १९ मा सोधपुछका लागि बोलाएको छ । रकुललाई […]