काठमाडाैं – अहिले देशका धेरैजसो ठाउँमा धुलो र हिलोमाथि पिच गर्ने, चिल्लो पिच भत्काएर नयाँ पिच थप्ने, रातारात डोजर पुर्याएर गाउँ गाउँमा सडक खन्ने, बलिया बिजुलीका पोल हटाएर नयाँ गाड्ने जस्ता अचम्मका विकास निर्माणका काम भैरहेका छन् ।
हिउँदको समयमा विकास निर्माणमा खासै ध्यान नदिने तर बर्खा लागेपछि भने रा...