देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागमा बनेको न्यून चापीय प्रणाली  प्रभाव रहेको छ। आज (शुक्रबार) बिहान हाल प्रदेश-१, बागमति प्रदेश र गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले […]