ग्यास उद्योगका कर्मचारी र सुरक्षाकर्मीलाई तालिम, दुर्घटना भए कसरी जोगिने-जोगाउने?

वीरगंज : एलपीजी ग्यास प्लान्ट वा अन्य अतिप्रज्वलनशील पदार्थका कारखानामा सानो असावधानी दुर्घटनाको कारण बन्छ। दुर्घटनाले उद्योगमा मात्रै क्षति हुँदैन, कामदार-कर्मचारीको ज्यानै जाने जोखिम हुन्छ। यस्ता घटना भइहाले कसरी आफू जोगिएर ज्यानमालको सुरक्षा गर्ने भन्नेबारे वीरगंजमा तालिमको आयोजना गरिएको छ। उद्योगका कामदार-प्राविधिकका लागि आयोजित तालिममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका…