कानुन मन्त्रालयले निजामती ऐन रोक्यो : प्रशासनमन्त्री श्रेष्ठ

काठमाडौं : कानून मन्त्रालयले संघीय निजामती सेवा ऐन रोकेको आरोप संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले लगाएका छन्।नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन्। मन्त्री श्रेष्ठले निजामती सेवा ऐन विधेयक आफ्नो मन्त्रालयबाट अन्य सम्बन्धित मन्त्रालयमा पठाएको दुई महिना बितिसकेको उल्लेख गर्दै अर्थ मन्त्रालय हुँदै अहिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा गएर अड्किएको दाबी गरे।कानून मन्त्रालयलाई कान