काठमाडौं । नेपाल मजदुर किसान पार्टीका व्याख्यात्मक घोषणाको औचित्य नभएको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै उनले एमसीसीमा व्याख्यात्मक घोषणा एकतर्फी मात्र भएको बताए । उनले एमसीसी पास गराउन लागि पर्नेहरू देशद्रोही भएको आरोपसमेत लगाए ।
“एकतर्फी घोषणाको औचित्य हुँदैन भनेर एमसीसीले भनेको छ । सरकारले जनतालाई किन ढाँट्दैछ,”...