मीरगंजको साटो वैकल्पिक मार्ग खुलाउन भारत समक्ष माग

विराटनगर । विराटनगर–जोगबनी नाका जोड्ने भारतको बथनाहास्थित मीरगंज पुलको विकल्पबाट मालवाहक सवारी आवागमन बन्द भएकोले वैकल्पिक मार्ग खुला गर्न उद्योगी व्यवसायीले माग गरेका छन् ।  हालै क्षतिग्रस्त हुन गई नेपालतर्फ मालवाहक सवारी साधनहरुको आवागमन ठप्प हुन गएकाले यसको विकल्पको रुपमा नयाँ मार्गबाट सामान आयात गर्ने वातावरण बनाउन नेपाल र भारत सरकारको...