डडेल्धुराको टुँडिखेल संरक्षण गर्न माग

डडेल्धुरा । डडेल्धुराको खुला मैदान टुँडिखेलको अस्तित्व संकटमा परेको छ । संरक्षणको अभावमा टुँडिखेल दिनप्रतिदिन प्रयोगविहीन हुँदै जाँदा ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् । जिल्ला प्रशासन कार्यालय तथा सदरमुकामको साबिक खलंगा बजारसँग जोडिएको टुँडिखेल संरक्षण तथा पहुँच मार्गसमेत स्तरोन्नति नभएको हो । राजनीतिक तथा सरकारी कार्यक्रमका साथै गौरा, तिज जस्ता साँस्कृतिक कार्यक्रम आयोजना हुने गरेको […]

सम्बन्धित सामग्री

टुँडिखेललाई मास्न नदिन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

खुला मञ्चको संरक्षण र संवर्दनको माग गर्दै अभियन्ताहरूले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् । टुँडिखेलको अभिन्न अंगका रूपमा रहेको खुला मञ्चलाई संरक्षण गर्नुपर्ने भन्दै मुक्त टुँडिखेल(अकुपाई टुँडिखेल) का अभियन्ताहरूले प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाएका हुन् ।

खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन अभियन्ताको माग (भिडिओ)

काठमाडौं । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पार्किङसहितको बहुतले भवन निर्माणको प्रक्रियाअघि बढाएपछि अकुपाई टुँडिखेल अभियानले रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । राजधानीमा पानी रिचार्ज स्रोतका रुपमा रहेको खुलामञ्चमा संरचना बनाए आन्दोलनमा उत्रन बाध्य हुने अभियानले जनाएको छ । ज्ञापनपत्र बुझ्दै  महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सार्वजनिक जग्गालाई सबैले संरक्षण गर्नुपर्ने भन्दै जनताको चाहना विपरित कुनैपनि निर्माण […]

सेनाले फर्कायो ३० रोपनी जग्गा, पुनर्जीवनको प्रतीक्षामा लगनखेलको कमलपोखरी

लगातारको जनस्तरको आग्रह र महानगरको पहललाई आत्मसात गर्दै नेपाली सेनाले आफ्नो नियन्त्रणमा रहेका पोखरी जनताको उपभोगका लागि फर्काउने निर्णय गरेको छ । सेनाले फिर्ता गरेको क्षेत्र खुला गर्न काँडेतार हटाएर पारदर्शी बार लगाने र सप्तपाताल क्षेत्र संरक्षण गरेर बगैंचासहित पुरानै स्वरुप दिने योजना छ ।