भारत र बंगलादेश सेमिफाइनलमा

वुमेन्स साफ च्याम्पियनसीपको समूह ‘ए’ बाट शनिबार डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेशले सेमिफाइनल यात्रा तय गरेका छन् । दशरथ रंगशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ९–० ले हरायो र समूहको शीर्ष स्थानमा रह्यो । भारतको ६ अंक भएको छ । बंगलादेश पनि समान ६ अंकसहित दोस्रो स्थानमा छ ।

सम्बन्धित सामग्री

साफ यू-१९ महिला च्याम्पियनसिप : भारत र बंगलादेश संयुक्त विजेता

निर्धारित समय र पेनाल्टी सुटआउट पनि बराबरीमा टुंगिएपछि भारत र बंगलादेश साफ यू–१९ महिला च्याम्पियनसिपको संयुक्त विजेता घोषित भएका छन् ।  खेलको नवौँ मिनेटमै भारतले खेलमा अग्रता लिएको थियो । नितु...

नेपालको बिजुली किन्न भारत र बंगलादेश आतुर छन् : कुलमान

८ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारत र बंगलादेश नेपालको बिजुली किन्न आतुर रहेको बताएका छन् । आइतबार तामाकोशी पाँचौं जलविद्युत आयोजनाको ऋण लगानीका लागि कर्मचारी सञ्चय कोषसँग सम्झौता गर्न आयोजित कार्यक्रममा घिसिङले नेपालमा उत्पादित विद्युत् बिक्री हुँदैन, बजार छैन भन्ने व्यापक चर्चा सत्य नभएको बताए । ‘हाम्रो पहिलो प्राथमिकता […]

भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

२५ भदौ, काठमाडौं । भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । साविक विजेता भारतले शनिबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई ९-० ले पराजित गरेपछि भारतसँगै बंगलादेश पनि सेमिफाइनल पुगेका हुन् । बंगलादेशले शनिबार नै पाकिस्तानलाई ६-० ले हराएर लगातार दोस्रो जित निकालेको थियो । भारत र बंगलादेशले लगातार दुई […]

साफ यू-२० को फाइनलमा भारत र बंगलादेश भिड्दै

भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनल खेल आज शुक्रबार  हुँदै छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा साविक च्याम्पियन भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ।भारत घरेलु भुमिममा आफ्नो दबदबा कायम राख्ने ध्याउनमा हुँदा बंगलादेश पहिलो पटक उपाधि उचाल्ने ध्याउनमा रहेको छ। बंगलादेश शीर्ष स्थान रहँदै फाइनल पुग्दा भारत उपविजेताका रुपमा उपाधिनजिक पुगेको हो।त्यसोत बंगलादेशले समूहचरणमा भारतलाई हराएकाले बलियो आत्माविश्वासका साथमा मैदानमा रहने छ। तर भारतको पछिल्लो फर्मले बंगलादेशलाई सहज भने हुने

भारत र बंगलादेश साफ यू-२० फाइनलमा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत उपाधिका लागि फाइनलमा आयोजक तथा साविक विजेता भारत र बंगलादेश भिड्दैछन् । खेल आज साँझ ७:१५ बजे भुवनेश्वरस्थित कालिंगा रंगशालामा हुनेछ । बंगलादेश लिग विजेता बन्दै फाइनल प्रवेश गर्दा भारत दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको हो । लिग चरणमा बंगलादेश ४ खेलमा १० अंक जोड्दै शीर्षस्थानमा […]

साफ यू २० को फाइनलमा भारत र बंगलादेश भिड्दै, कसको योजना के?

काठमाडौं : साफ यू २० च्याम्पियनसिपको फाइनलमा आज बंगलादेश र भारत प्रतिस्पर्धा गर्दैछन्। भारतको भुवनेश्वरस्थित कालिंगा फुटबल रंगशालामा यी दुई टोली आमनेसामने हुँदैछन्। खेल साँझ पौने ७ बजे सुरु हुनेछ। यसअघि लिग चरणमा बंगलादेशले भारतलाई २-१ गोलअन्तरले हराएको थियो। बंगलादेश शीर्ष स्थानमा रहँदै र भारत दोस्रो स्थानमा रहेर फाइनल पुगेको…

यु-२० साफ : उपाधिका लागि भारत र बंगलादेश भिड्दै

यु-२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधिका लागि घरेलु टोली भारत र बंगलादेशबीच आज  प्रतिस्पर्धा हुँदैछ । भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थान दुईमा रहँदै बंगलादेश र भारतले फाइनल स्थान पक्का गरेका हुन् । घरेलु टोली भारत समूह चरणमा भोगेको हारको बदला लिन चाहन्छ । यता, बंगलादेश प्रतियोगितामा अपराजित यात्रा काम गर्दै उपाधि जित्ने दाउमा छ । भारत प्रतियोगिताको साविक विजेता

साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आयोजक भारत र बंगलादेश भिड्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज शुक्रबार भारत र बंगलादेश भिड्दैछन् । भारतको भुवनेश्वरमा जारी प्रतियोगिताको फाइनल खेल आज साँझ कालिंगा रंगशालामा हुनेछ । लिग चरणमा शिर्ष स्थानमा रहँदै बंगलादेश तथा दोस्रो स्थानमा रहँदै भारत फाइनलमा पुगेका हुन् । तेस्रो भएको नेपाल भने समुह चरणबाटै बाहिरिएको थियो । समुहको खेलमा बंगलादेशले भारतलाई […]

साफ यू–२० च्याम्पियनसिप फुटबल : उपाधिका लागि आज भारत र बंगलादेश भिड्ने

काठमाडौं : साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधिका लागि शुक्रबार भारत र बंगलादेश भिड्दैछन्। खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुनेछ। प्रतियोगितामा अपराजित बंगलादेश पहिलो र आयोजक भारत दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन्। बंगलादेशले समूह चरणका चार मध्ये तीन खेल जितेको थियो भने नेपालसँग बराबरी गरेको थियो। नेपाललाई ८–० गोलको फराकिलो अन्तरले हराएको भारत भने बंगलादेशसँग २–१ गोलले पराजित भएको थियो।&nbs