समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ ।  निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मतसहित दोस्रो स्थानमा रहेको छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ११ लाख ६१ हजार आठ सय ८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पा

सम्बन्धित सामग्री

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो (कुन दलको कति मत ?)

काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार […]

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मतसहित दोस्रो स्थानमा रहेको छ।...

पाल्पामा समानुपातिकमा एमालेको अग्रता

पाल्पा, मंसिर ११ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको पाल्पामा ५० हजार एक सय २३ मत ल्याएर एमाले […]

समानुपातिकतर्फ स्वतन्त्र पार्टीलाई पछि पार्दै माओवादी केन्द्र तेस्रो

काठमाण्डाै - प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेको अग्रता कायमै रहँदा माओवादी तेस्रोमा आएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर तेस्रो स्थानमा रहेको थियो । आज दिउँसो १ बजेसम्मको विवरण अनुसार एमालेले समानुपातिक प्रतिनिधि सभातर्फ १९ लाख मत कटाएको छ । उसको १९ लाख ६८७ मत छ । दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले १८ लाख ३४ हजार ५३८ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रको ८ लाख ४ हजार २६९ मत रहेको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख २ हजार १६ मत रहेको छ । पाँचौँमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्ट...

समानुपातिकतर्फ अहिलेसम्म ४ दलले थ्रेसहोल्ड कटाए

काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार एमालेले अहिलेसम्म ९ लाख मत कटाएको छ । यसैगरी नेपाली कांग्रेस ८ लाख ५० हजार मतसहित दोस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ३५ हजारभन्दा बढी मत ल्याएर तेस्रो स्थानमा छ । यस्तै, नेकपा माओवादी केन्द्रले ३ लाख […]

प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेको ५ लाख मत नाघ्यो

काठमाण्डाै – प्रतिनिधि सभा समानुपातिकतर्फ नेकपा एमालेले ५ लाख मत कटाएको छ । एमालेको अग्रता कायमै छ । निर्वाचन आयोगको आज बिहान १० बजेसम्मको विवरण अनुसार नेकपा एमालेले प्रतिनिधि सभा समानुपातिकतर्फ ५ लाख ५ हजार ९३० मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेस दोस्रोमा छ । उसले ४ लाख ६८ हजार ४२९ मत ल्याएको छ । प्रतिनिधि सभा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीको २ लाख ५८ हजार ९९७ मत रहेको छ। त्यस्तै माओवादी केन्द्रको २ लाख २९ हजार ८६० छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख...

समानुपातिकतर्फ एमालेको अग्रता कायमै, घण्टी भन्दा माओवादी पछाडि

६ मंसिर, काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ । सोमबार दिउँसो १ बजेसम्म अढाइ लाख गणना हुँदा एमालेले ८४ हजार ८ सय मत सहित अगाडि छ । एमाले भन्दा कांग्रेस १३ हजार  भन्दा बढीले पछाडि छ । कांग्रेसले ७१ हजार पाँच सय मत पाएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको […]