३ भदौ, पोखरा । चैत १५, २०७६ मा बाग्लुङकी १९ वर्षीया किशोरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । विश्वका थुप्रै देशमा भयावह अवस्था ल्याएको महामारी नेपालमा भर्खर देखिएको थियो र उनी देशकै पाँचौं संक्रमित थिइन् । पीसीआर परीक्षण गर्नसमेत काठमाडौं लैजानुपर्ने त्यो बेला संक्रमितको उपचारका लागि अस्पतालहरु तयार भएनन्, पोखरा लैजान एम्बुलेन्स चालकले […]