तालमेल नभएका ठाउँमा पनि साझा उम्मेदवार तय गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनबीच तालमेल नभएका स्थानीय तहमा साझा उम्मेदवार तय गर्न शीर्ष नेता र कार्यदलका अलग अलग बैठक आज बस्ने भएको छ । जुनजुन ठाउँमा तालमेल भएको छैन ती ठाउँमा पनि सहमतिका आधारमा साझा उम्मेदवार तोक्नेबारे छलफल गर्न पाँच दलीय कार्यदलको बैठक बसिरहेको र शीर्ष तहमा पनि छलफल तय भएको नेकपा एसका अध्यक्ष माधव […]

सम्बन्धित सामग्री

तालमेल नभएका ठाउँमा पनि साझा उम्मेदवार तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ। सत्ता गठबन्धनको शीर्ष नेता र कार्यदलको बैठक आज बस्दैछ। निर्वाचनमा तालमेल नभएका स्थानीय तहमा साझा उम्मेदवार तय गर्न शीर्ष नेता र कार्यदलका अलग–अलग बैठक बस्न लागेको हो। जुनजुन ठाउँमा तालमेल भएको छैन ती ठाउँमा पनि सहमतिका आधारमा साझा उम्मेदवार तोक्नेबारे छलफल गर्न पाँच दलीय कार्यदलको बैठक बसिरहेको र शीर्ष तहमा पनि छलफल तय भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताए।

सत्ता गठबन्धनको अधिकांश उम्मेदवारी भोलि मात्रै

११ वैशाख, काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि अधिकांश स्थानमा उम्मेदवारी दर्ता भोलि मात्रै गर्ने भएको छ । केही ठाउँ बाहेकमा साझा उम्मेदवार तय भइनसकेकाले भोलि मात्रै उम्मेदवारी दर्ता हुने एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए । ‘गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता भोलि मात्रै हुन्छ,’ उनले अनलाइनखबरसँग भने, ‘आज अबेरसम्म गठबन्धनको बैठक बसेर […]

राष्ट्रिय सभाको चुनावमा साझा उम्मेदवार तय गर्न गठबन्धनको बैठक आज

काठमाण्डाै - राष्ट्रिय सभा सदस्यको चुनावमा साझा उम्मेदवार तय गर्न सत्ता गठबन्धन दलको बैठक बस्दैछ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले  राष्ट्रिय सभा सदस्य चुनावका उम्मेदवार छनाेट गर्ने विषयमा छलफल गर्न गठबन्धन दलको बैठक बोलाउनुुभएको हो । गठबन्धनको बैठकपछि दिउँसो कांग्रेसको केन्द्रीय समिति बैठक पनि बस्दैछ ।  गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय सभा सदस्यको चुनावमा साझा उम्मेदवार बनाउने गृहकार्य गरेका छन् । राष्ट्रिय सभा स...

राष्ट्रिय सभा चुनावमा साझा उम्मेदवार तय गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं :  सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।  आज विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी जनाएको छ।  बैठकले राष्ट्रियसभाको १९ सीटका लागि साझा उम्मेदवार टुंगो लगाउने बताइएको छ। राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४–४ स्थान रिक्त हुँदैछ।कांग्रेसले आफ्नो ३ सहित थप ४ गरी ७ सीटमा भाग खोजेको छ। माओवादी र एकीकृत समाजवादीलाई उनीहरुको रिक्त रहेको ४ ४ सीट दिएर थप एक&ndas