वर्क परमिट र भिसा थप/परिवर्तनमा समेत शीघ्र प्रकृयाको नियम व्यवस्थापन र बजेट कार्यालयबाट पारित

अमेरिकामा युएससीआईएसले ल्याउन लागेको वर्क परमिट र विद्यार्थी भिसा थप्न वा बदल्न अतिरिक्त शुल्कसहित शीघ्र प्रकृयाको अन्तिम नियम अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटबाट पारित भएको छ । अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटमा पुनरावलोकनका लागि पेश गरिएको यो नियम स्वीकृत भइसकेकाले अब छिट्टै प्रकाशन र लागु गरिने भएको छ । गत डिसेम्बरमा पेश गरिएको यो नियम […]