राजधानी भनेको अंशवण्डा गरेजस्तो होइन : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला

काठमाडौं : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरलाई प्रदेश नम्बर १ को स्थायी राजधानी बनाउन कसैसँग सम्झौता नहुने बताएका छन्। रा उनले राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि महानगरले सहयोग गर्न तयार रहेको पनि बताए। स्थायी राजधानीका संरचना निर्माण गर्न भन्दै प्रदेश सरकारले जग्गा खोजीका लागि समिति गठन गरेको…