तीन जना सामसङका कर्मचारीले च्याटजीपीटीलाई प्रयोगकर्ताको संवेदनशील डेटा दिएका छन् । ती कर्मचारीले कम्तीमा पनि तीन चोटी च्याटजीपीटीसँग डेटा सेयर गरेको पाइएको छ ।
एक कर्मचारीले च्याटजीपीटीलाई सामसङ्गको सोर्स कोडमा कुनै एरर छ की छैन् भनेर जाँच गर्न लगाएका थिए, जसमा धेरै प्रयोगकर्ताहरुको संवेदनशील डेटाहरु हुने गर्छ ।
अर्काे कर्मचारीले कोड अप्टिमाइज गर्नका लागि...