संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले आफ्ना विमानहरुको रिर्पोट हरेक दिन मन्त्रालयमा पेश गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् । मन्त्री नियुक्त भएपछि सोमबार निगमको भ्रमण गर्दै मन्त्री किरातीले व्यवसायिकतालाई ध्यान राखी विमानहरुको उचित व्यवस्थापन गरी सेवाप्रति प्रतिबद्ध गुणस्तरीय एवम् चुस्त सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । उनले व्यवस्थापकीय परिणाममुखी ढंगले […]