कोरोना रोकथामका लागि फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन घोषणा

फ्रान्समा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि त्यहाँको सरकारले दोस्रो चरणको लकडाउन घोषणा गरेको छ। महामारी अझै तीव्र रुपमा फैलन सक्ने आँकलन गर्दै त्यहाँका राष्ट्रपति इम्मानुअल म्याक्रोनले लकडाउन घोषणा गरेका हुन्। यसपटकको संक्रमण अघिल्ल संक्रमणभन्दा घातक हुनसक्ने उनले चेतावनी दिएका छन्। फ्रान्स अहिले विश्वको सबैभन्दा धेरै संक्रमण हुनेहरुको सूचीमा